FAQs Complain Problems

पर्यटकीय स्थानहरु

Read More

हाइड्रोपावरका प्रतिनिधि र जुगल गाउँपालिकाबिच समन्वयात्मक बैठक

Read More

नेपेमछाल प्रर्वद्धन कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरु

Read More

16 ‌औ गाउँसभा

Read More

जुगल हिमश्रङ्खला

Read More

गाउँपालिकाकाे संक्षिप्त परिचय

जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।  

Read more 

 

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

सवारी चालक तालिम संचालन सम्बन्धि सूचना । short list मा नाम निस्किन सफल आबेदकहरुले मिति २०७७/०९/२७ गते जुगल गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

शाेक विज्ञप्ति !

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

विषयविज्ञ सूचीमा सुचिकृत हुन निवेदन पेश गर्ने सम्बन्धमा ।

परिक्षा सञ्चालान सम्बन्धि सूचना ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

राष्ट्रीय भिटामिन ए कार्यक्रम सम्बन्धि सूचना ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि ब्लक

अध्यक्ष
9851079101
reshamsyangbo@gmail.com
उपाध्यक्ष
9851119433

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
lok68bk@gmail.com
9851110606
सूचना प्रविधि अधिकृत
ito@jugalmun.gov.np
977-9843184264
सुचना अधिकारी (सहायक स्तर पाँचाै)
surajgiri2051@gmail.com
9843008156

हाम्राे Youtube पेज

 

 

 

 

सेवाहरु

सेवा प्रकारः- राेजगार सेवा
सेवा समयः- १ दिन (निवेदन दर्ता )
जिम्मेवार अधिकारीः- राेजगार संयाेजक र वडा सचिव
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)

२. नागरिकता काे प्रतिलिपि

सेवा प्रकारः- अमिन
सेवा समयः- १
जिम्मेवार अधिकारीः- नारायण पराजुली
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१. लाल पुर्जाकाे फाेटाेकपी

२. आ.ब. काे नक्सा प्रिन्ट

सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- विषय अनुसार
जिम्मेवार अधिकारीः- न्यायिक संयाेजक
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका राजश्व शाखा
सेवा शुल्कः- गा. पा द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस गा.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका राजश्व शाखा
सेवा शुल्कः- गा. पा द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • गाउँपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन बाट
  • खरिद गर्नु पर्ने
  • गत बर्षसम्म गा.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- पाेषण सुधार कार्यक्रम
सेवा समयः- गर्भवती भयको नौ महिना पछि
जिम्मेवार अधिकारीः- स्वास्थय चाैकि प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका अन्तरगत सम्पुण स्वास्थय चाैकि
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित महिला काे मातृ सुरक्षा कार्ड
सेवा प्रकारः- योजना
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राबिधिक
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित व्यतिको निबेदन
  2. उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  3. स्वीकृत योजनाको फोटोकपी

Pages

जुगल गाउँपालिका श्रोत नक्सा

जानकारी