समाचार
गाउँपालिकाकाे संक्षिप्त परिचय
जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल जुगल हिमाल हाे।
सेवाहरु
 सेवा समयः-   १ दिन (निवेदन दर्ता )
सेवा समयः-   १ दिन (निवेदन दर्ता )		
								 जिम्मेवार अधिकारीः-  राेजगार संयाेजक र वडा सचिव
जिम्मेवार अधिकारीः-  राेजगार संयाेजक र वडा सचिव								१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)
२. नागरिकता काे प्रतिलिपि
 सेवा समयः-   १
सेवा समयः-   १		
								 जिम्मेवार अधिकारीः-  नारायण पराजुली
जिम्मेवार अधिकारीः-  नारायण पराजुली								१. लाल पुर्जाकाे फाेटाेकपी
२. आ.ब. काे नक्सा प्रिन्ट
 सेवा समयः-   विषय अनुसार
सेवा समयः-   विषय अनुसार		
								 जिम्मेवार अधिकारीः-  न्यायिक संयाेजक
जिम्मेवार अधिकारीः-  न्यायिक संयाेजक								१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  राजश्व शाखा प्रमुख								- व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
- यस गा.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
- तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  राजश्व शाखा प्रमुख								- व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
- नागरिकताको फोटोकपि
- जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
- सम्वन्धित व्यावसायिको २ वटा फोटो
- गाउँपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
 सेवा समयः-   २१ दिन
सेवा समयः-   २१ दिन		
								 जिम्मेवार अधिकारीः-  प्राविधिक शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्राविधिक शाखा प्रमुख								- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन बाट
- खरिद गर्नु पर्ने
- गत बर्षसम्म गा.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
 सेवा समयः-   गर्भवती भयको नौ महिना पछि
सेवा समयः-   गर्भवती भयको नौ महिना पछि		
								 जिम्मेवार अधिकारीः-  स्वास्थय चाैकि प्रमुख
जिम्मेवार अधिकारीः-  स्वास्थय चाैकि प्रमुख								- सम्बन्धित महिला काे मातृ सुरक्षा कार्ड
 सेवा समयः-   १ हप्ता
सेवा समयः-   १ हप्ता		
								 जिम्मेवार अधिकारीः-  प्राबिधिक
जिम्मेवार अधिकारीः-  प्राबिधिक								- सम्बन्धित व्यतिको निबेदन
- उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
- स्वीकृत योजनाको फोटोकपी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                




 
                                 
                                    