FAQs Complain Problems

समाचार

मिति २०७८/१०/२६ गते जुगल गाउँपालिका अनुगमन समितिका संयोजक, उपाध्यक्ष श्री सिर्जना तामाङको नेतृत्वमा वडा नं 3 (पाङ्गरपु र बोल्दे) का योजनाहरु अनुगमन गरी उपभोक्ता समितिहरुलाई आवश्यक सुझावहरु प्रदान गरियो ।