समाचार
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
जुगल गाउँपालिका राजश्व शाखा
सेवा शुल्क:
गा. पा द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरु:
- व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
- यस गा.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
- तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद