FAQs Complain Problems

समाचार

जुगल हिमालको मनोरम दृश्य

Read More

प्रथम जुगल हिमाल आरोहण सुभकामना तथा स्वागत कार्यक्रम

Read More

गाउँ कार्यपालिका को बैठकको लागि नेपेमसाल प्रस्थान गर्दा को एक झलक

Read More

अन्तरक्रिया कार्यक्रममा

Read More

जुगल गाउँपालिकाकाे पाचाैँ गाउँ सभा

Read More

डिभिजन बन कार्यालय, सिन्धुपाल्चोकको प्रस्तावना पेश गर्ने सम्बन्धि सुचना ।

साना सिंचाइ मर्मत सम्भार तथा निर्माण कार्यक्रमका लगि प्रस्तावना आह्वानको सुचना ।

सहायक कम्प्युटर अपरेटर पदको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

अमिन पदको नतिजा प्रकाशन सम्बन्धि सुचना ।

सव-ईन्जिनियर पदको नतिजा प्रकाशन सम्बन्धि सुचना ।

अ. हे. व. पदको नतिजा प्रकाशन सम्बन्धि सुचना ।

कृषी बिकास कार्यक्रममा सहभागी हुन प्रस्ताव अहावनको सुचना ।

घुम्ती डकर्मी सेवा करार लिनेे सम्बन्धमा ।

परिक्षा सम्बन्धि सुचना । ( A.H.W, Sub-Engineer, Amin, ass. Computer Operator, Light vehicle driver)

मेला महोत्सव संचालक कार्यक्रमको लगि प्रस्ताव/योजना पेश गर्ने बारेको सर्बजनिक सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि ब्लक

Email:
homnryn@gmail.com
अध्यक्ष
Email:
sirutamang90@gmail.com
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सुचना अधिकारी (ना.सु)

हाम्राे Youtube पेज

सेवाहरु

सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका राजश्व शाखा
सेवा शुल्कः- गा. पा द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस गा.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका राजश्व शाखा
सेवा शुल्कः- गा. पा द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • गाउँपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- सुरेश पाैडेल
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन बाट
  • खरिद गर्नु पर्ने
  • गत बर्षसम्म गा.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- पाेषण सुधार कार्यक्रम
सेवा समयः- गर्भवती भयको नौ महिना पछि
जिम्मेवार अधिकारीः- स्वास्थय चाैकि प्रमुख
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका अन्तरगत सम्पुण स्वास्थय चाैकि
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित महिला काे मातृ सुरक्षा कार्ड
सेवा प्रकारः- योजना
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राबिधिक
सेवा दिने कार्यालयः- जुगल गाउँपालिका
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित व्यतिको निबेदन
  2. उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  3. स्वीकृत योजनाको फोटोकपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाले तोकेया बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।