FAQs Complain Problems

समाचार

पर्यटकीय स्थानहरु

Read More

१२अाैं गाउँसभामा जनप्रतिनिधिसँग कर्मचारीहरू

Read More

नेपेमछाल प्रर्वद्धन कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरु

Read More

14 ‌औ गाउँसभा

Read More

जुगल हिमश्रङ्खला

Read More

गाउँपालिकाकाे संक्षिप्त परिचय

जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।  

Read more 

 

राष्ट्रीय भिटामिन ए कार्यक्रम सम्बन्धि सूचना ।

कानुनी सहजकर्ता पदको नतिजा प्रकाशन सम्बन्धि सूचना ।सफल उम्मेद्बारले ७ दिन भित्र जुगल गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

कृषि अनुदान कार्यक्रम सम्बन्धि सूचना ।

सूचना ! सूचना !! सूचना !!!

अन्तरवार्ता संचालन सम्बन्धि सूचना ।

बोलपत्र आह्वान सम्बन्धि सूचना ।

परिक्षा संचालन सम्बन्धि सूचना ।

प्रेस विज्ञप्ती

एक हप्तामा जुगल हिमाल -२०७७

बोलपत्र आह्वान सम्बन्धि सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि ब्लक

अध्यक्ष
9851079101
reshamsyangbo@gmail.com
उपाध्यक्ष
9851119433

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
lok68bk@gmail.com
9851110606
सूचना प्रविधि अधिकृत
ito@jugalmun.gov.np
977-9843184264
सुचना अधिकारी (सहायक स्तर पाँचाै)
surajgiri2051@gmail.com
9843008156

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाले तोकेया बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

Pages

जुगल गाउँपालिका श्रोत नक्सा

जानकारी